News & Media

Press Release

image
November 22, 2022
RMC Foods launches edible oils under ‘Nutriplus’ Brand

Kathmandu, Nov17— RMC Foods has officially launched various edible oils under the brand name ‘Nutriplus’. To begin with, the company has launched three types of edible oils: ‘Nutriplus’ Refined Sunflower, Soybean and Palmolein oil in different packings.

The RMC group is a well-known and established institution serving construction sector, as one of the market leaders, in Nepal for the last thirty years. With the motif “we are builders of the future,” the company is a spinal contributor to the nation’s economy and has received continuous support and trust from the customers It is this capital of faith that motivated the company to be involved in food sector through RMC Foods.

In addition, the company has engaged services of the celebrated BBC master chef finalist Santosh Shah as the brand ambassador for brands under RMC Foods.

Speaking about the launch, Mr. Rajesh Kumar Agrawal, the Executive Director of RMC, stated, ‘RMC’ as a group is already a trusted brand, and the only aim we want to achieve is to produce qualitative foods and win the heart of our customers. And if we continue to receive such support and love, we are confident that soon ‘RMC Foods’ and ‘Nutriplus’ will be able to place themselves at the heart of every house.”

The company is confident that in coming days, more quality products under ‘Nutriplus and other brands will be gradually introduced in the market.

Blog Post

image
December 12, 2022
आरएमसी फुड्सले सार्वजनिक गर्यो न्यूट्रिप्लस ब्राण्डको तेल

काठमाडौँ — आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेलहरू बजारमा उपलब्ध हुन थालेका छन् । कम्पनीले न्यूट्रिप्लस सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी तीन प्रकारका तेलहरू सार्वजनिक गरेको हो ।

आरएमसी ग्रुपले आफ्ना खाद्यान्न उत्पादनहरूको ब्राण्ड एम्बेसेडरका रूपमा टेलिभिजन कार्यक्रम बीबीसी मास्टर सेफका फाइनालिस्ट सेफ सन्तोष साहलाई अनुबन्ध गरेको छ । आफ्ना उत्पादनहरूका बारेमा कम्पनीका कार्यकारी निर्देशक राजेश कुमार अग्रवालले भनेका छन्, गुणस्तरीय खाद्यान्न उत्पादनहरू आपूर्ति गरी ग्राहकहरूको मन जित्ने हाम्रो मूल उद्देश्य हो । न्यूट्रिप्लस प्रत्येक घरघरमा र सबैको मनमनमा बस्न सफल हुनेछ भन्ने विश्वास लिएका छौँ । आगामी दिनमा न्यूट्रिप्लसलाई अझ बृहत् आकार दिन र बजारको मागलाई पूरा गर्न थप उत्पादनहरू ल्याउँदै जाने कम्पनीले जनाएको छ ।

image
December 27, 2022
आरएमसी फुड्स र नेपाल साहित्य महोत्सवबीच साझेदारी

काठमाडौँ– बुकवर्म फाउण्डेसनको आयोजनामा वार्षिक रूपमा हुँदै आएको नेपाल साहित्य महोत्सवले आफ्नो दसौं संस्करणका लागि आरएमसी फुड्ससँग साझेदारी गरेको छ ।

राष्ट्रलाई समृद्धिशाली बनाउन आर्थिक पाटोसँगै शिक्षा, कला र साहित्यको प्रबर्द्धन र जगेर्ना पनि उत्तिकै महत्वपूर्ण रहेको यथार्थलाई आत्मसाथ गर्दै आरएमसीले नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्ने निर्णय लिएको कम्पनीले बताएको छ ।

रमणीय शहर पोखराको बाराहिघाटमा पुस ६ देखि ११ गतेसम्म आयोजना भएको उक्त फेस्टिभलमा साहित्य, कला, समाज, संस्कृति, काव्य, सङ्गीत र सौन्दर्यका यावत् विषयहरूबारे सेसन चलाइएको थियो ।

दक्षिण एसियाका चर्चित लेखक र अन्य लोकप्रिय व्यक्तित्वहरू समेत सहभागी भएको फेस्टिभलमा आरएमसी फुड्स अन्तर्गत सञ्चालित ब्राण्ड न्यूट्रीप्लसद्वारा प्रायोजित ‘कलनेरी पेनल छलफलमा “टिमुरदेखि ऐलासम्म“ शिर्षकमा सेसन पनि चलाइएको थियो । उक्त सेसन सन् २०२० को बिबीसी मास्टरसेफका फाइनलिस्ट तथा न्यूट्रीप्लस फुड्सका ब्राण्ड एम्बेसेडरसमेत रहेका सन्तोष साह र टिमुर किताबका लेखक डा. प्रशान्त खनालले अन्तराष्ट्रिय बजारमा नेपाली खानाको सम्भावना र चुनौतीजस्ता विषयबारे छलफल गरेका थिए ।